उद्धार कोषमा ट्रिप इन होटल समूहको ५१ लाख सहयोग
setopati.com · Mon Sep 07 11:24:14 GMT 2026

नेपाली व्यवसायीहरुद्वारा सञ्चालित युरोपको ट्रिप इन होटल समूहले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
ट्रिप इन होटल समूहको कल्याणकारी संस्था ‘हेल्पिङ ह्यान्ड्स’ ले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)