अमृत झा अझै जेलमा, सरकारले किन ढाँट्यो ?
barnanmedia.com · Mon Apr 20 22:09:25 GMT 2026

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ ।
उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले रातोपाटीसँग भनिन्, 'आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेलमा रहेको कुरा भन्यो ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)