प्रधानमन्त्री शाह र सभापति लामिछाने छलफलमा जुटे , गृहमन्त्रीले के दिए सन्देश ?
barnanmedia.com · Mon Apr 20 22:24:50 GMT 2026

गृहमन्त्री सुधन गुरुङको सेयर लगानीको गम्भीर विवादमा परेपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमा जुटेका थिए। पार्टीको केन्द्रीय समितिको बैठक सकिएपछि रवि आफ्नो निवासमा गएका थिए।
यता सरकारी कार्यालयको समय सकिएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँबाट निस्किएर रविलाई भेट्न गएका थिए। दुबैबीच सोमबार साँझ भएको भेटवार्ताको मुख्य विषय गृहमन्त्री गुरुङबारे नै देखियो। तर छलफलको निष्कर्ष के भयो सार्वजनिक भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)