मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहद्वारा शैक्षिक संस्थाबाट दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय

barnanmedia.com · Mon Apr 20 22:29:49 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)