आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Sat Nov 22 23:46:42 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)