इरान र पाकिस्तानका विदेशमन्त्रीबीच युद्धविरामबारे छलफल
barnanmedia.com · Mon Apr 20 22:35:31 GMT 2026

अमेरिका र इरानबिच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि सहभागी हुन पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गरी सोमबार आग्रह गरेका छन् ।
विदेशमन्त्री दारले इरानी समकषी अराघचीसँग सोमबार कुराकानी गरी युद्ध विरामका प्रयास तथा क्षेत्रीय स्थायित्वबारे छलफल गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)