कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख
khabarhub.com · Mon Jun 15 12:18:56 GMT 2026

काठमाडौं – कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ