मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न, गृहमन्त्री गुरुङको चेतावनी

barnanmedia.com · Mon Apr 20 22:46:12 GMT 2026

गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू अहिले डराएको टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)