सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुससहित सडकमा विद्यार्थी
barnanmedia.com · Mon Apr 20 22:50:44 GMT 2026

सरकारले पेट्रोलियम पदार्थलगायतका वस्तुमा गरेको चर्को करसहित मूल्यवृद्धि र विद्यार्थी संगठन खारेज गर्ने कदमको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस निकालेका छन् ।
सोमबार संयुक्त विद्यार्थी संगठनले ठमेलस्थित सरस्वती क्याम्पसबाट मसाल जुलुससहित सडकमा निस्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)