मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड [पूर्ण पाठ]

nepalnews.com · Mon Jun 15 12:18:34 GMT 2026

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।

गण्डकी प्रदेशसभा बैठकमा सोमबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले आगामी आवका लागि करिब ३३ अर्बको बजेट प्रस्तुत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)