बेलायतमा पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा
setopati.com · Mon Jun 15 12:23:00 GMT 2026

बेलायत सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
प्रधानमन्त्री केयर स्टार्मरले आउने क्रिसमस अगाडि उक्त कानुनलाई पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको बिबिसीलाई बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)