कर्णालीले कृषिमा युवा आकर्षण बढाउन ल्यायो 'निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम'
setopati.com · Mon Jun 15 12:22:00 GMT 2026

कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत उक्त कार्यक्रमका लागि ९ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)