किन गोहीको लिलामी गर्दैछ नामिबिया सरकार ?
ratopati.com · Thu Jun 15 22:54:00 GMT 2023
नामिबया । नामिबिया सरकारले ४० वटा गोहीको लिलामी गर्ने निर्णय गरेको छ । गोहीको आक्रमणबाट धेरै नागरिक तथा पशुपछीको भएको भन्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको हो ।
सरकारी अधिकारीहरूका अनुसार देशका धेरै भागमा गोहीको सङ्ख्या बढेको छ र गोहीको सङ्ख्या नियन्त्रण बाहिर गएको छ । धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको उनीहरूको भनाई छ । सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई गोहीका लागि उपयुक्त वासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई मात्र बेचिनेछ। –बीबीसी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)