क्याम्प नाउमा बार्सिलोनाको सानदार पुनरागमन
baahrakhari.com · Sun Nov 23 00:00:00 GMT 2025
काठमाडौं । दुई वर्षको पुनर्निर्माणपछि खुलेको घरेलु मैदान क्याम्प नाउमा पहिलो खेल खेल्दा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । शनिबार राति क्याम्प नाउमा करिब ४५ हजार समर्थकमाझ घरेलु टिमले स्पेनिस ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध ४–० को फराकिलो जित निकालेको हो ।
युरोपको ठूलो रंगशालामध्ये पर्ने क्याम्प नाउ दुई वर्षको पुनर्निर्माणपछि खुल्दा प्यारापिट क्षमताको आधा दर्शकलाई मात्रै मैदान प्रवेशको अनुमति दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)