कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
gorkhapatraonline.com · Mon Jun 15 12:27:15 GMT 2026

वि सं २०१७ सालमा गुठीका रूपमा स्थापना भएको स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यतिबेला जी–९ प्रजातिको केरा खेतीमा सक्रिय रूपमा जुटेका छन् ।
विद्यालय परिसरको बाँझो जमिनलाई उत्पादनशील बनाउँदै विद्यार्थीहरू कृषि अभ्यासमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)