मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एशियन कप छनोट : नेपाल सिरियासँग पराजित

Ujyaaloonline.com · Sun Nov 23 00:04:48 GMT 2025

काठमाण्डौ – एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो ।

समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ । त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)