भिल्लारियल सेमिफाइनलमा, बायर्न बाहिरियो
ratopati.com
स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।
भिल्लारियलले पहिलो लेगमा बायर्नलाई १–० गोल अन्तरले हराएको थियो । भिल्लारियलले समग्रमा २–१ गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)