नाडा ग्रीन ड्राइभ र्याली सम्पन्न
corporatenepal.com · Fri Jun 05 09:07:37 GMT 2026

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न गरेको छ ।
AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH / Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सबारी साधनहरुको सहभागितामा र्याली सम्पन्न गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)