कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पुँजीगत खर्चमा उच्च प्राथमिकता
gorkhapatraonline.com · Mon Jun 15 12:37:59 GMT 2026

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ ।
चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १२.७४ प्रतिशतले ठूलो बजेट प्रस्तुत गर्दै उहाँले कोशी प्रदेश सरकारले कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कोसी प्रदेश