हावाहुरीले अवरुद्ध कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
onlinekhabar.com · Mon Jun 15 12:31:07 GMT 2026

१ असार, काठमाडौं । गत वैशाखमा आएको विनाशकारी हावाहुरीका कारण अवरुद्ध कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुन: सञ्चालनमा आएको छ ।
क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि ३१ जेठदेखि लाइन पुन: सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ