पर्यटक बढेसँगै मुस्ताङमा फोहोरमैला व्यवस्थापनमा चुनौती
lokaantar.com

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएको छ ।
मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहोरमैला व्यवस्थापन नगरेकाले फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)