गण्डकीमा करिब ३३ अर्बको बजेट: गाँजा खेती र घरेलु मदिरा ब्रान्डिङ गरिने
annapurnapost.com · Mon Jun 15 12:26:42 GMT 2026

पोखरा :
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभा बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)