मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट

newsofnepal.com · Mon Jun 15 12:36:49 GMT 2026

पोखरा।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरे । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि ६० प्रतिशतभन्दा बढी रकम छुट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)