भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)
khabarhub.com · Fri Aug 28 08:22:12 GMT 2026

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका २९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको पाइएको छ ।
ट्रमा सेन्टरले २०८३ भदौ १२ गते जारी गरेको विवरणअनुसार बाढीबाट प्रभावित भई उपचारका लागि आएका ९२ जनामध्ये केहीको अवस्था सामान्य तथा स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)