गृहमन्त्रीलाई आङदेम्बेले भने- उद्धार तीव्र पारियोस्, सहयोग गर्न तयार छौँ
nepalpress.com · Fri Aug 28 08:21:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरुङलाई भेटेका छन् ।
नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरुङलाई भेटेर बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)