च्याउखेतीको कमाइले छोराछोरी युके र जापान
gorkhapatraonline.com · Wed Dec 17 17:52:41 GMT 2025

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
च्याउखेती व्यवसायको आम्दानीबाट उहाँले आफ्ना तीन जना छोराछोरीलाई पढाइलेखाइ गराइ स्टाफ नर्स बनाउनुभएको छ । युके र जापानसम्म पठाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)