मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीको पर्यटन विकासमा झन्डै ५४ करोड बजेट

baahrakhari.com · Mon Jun 15 12:42:38 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आर्थिक बर्ष २०८३/८४ मा कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि ५३ करोड ८२ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)