भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
reportersnepal.com · Mon Sep 07 11:53:00 GMT 2026

काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)