हावाहुरीले अवरुद्ध कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
clickmandu.com · Mon Jun 15 12:46:50 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
हितेन्द्रदेव शाक्य
काठमाडौँ