मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड

barnanmedia.com · Mon Jul 06 22:38:32 GMT 2026

पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ ।

जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उनको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)