मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकमास समाप्त

gorkhapatraonline.com · Mon Jun 15 13:10:17 GMT 2026

गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दु पात्रोमा चन्द्र वर्ष र सौर वर्षबिचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)