भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता, सबैभन्दा धेरै भारतीय
clickmandu.com · Mon Sep 07 12:23:04 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)