कोशी सरकारको २८ बुँदे न्यूनतम् साझा कार्यक्रम : आइतबार अस्पताल सञ्चालनदेखि गाँजा खेतीसम्म
lokaantar.com

कोशी प्रदेश सरकारको २८ बुँदे न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारको कार्यसम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउन सत्तारुढ दल नेकपा एमाले र नेकपाबीचको सहमतिअनुसार न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनरावलोकनदेखि सुशासन, पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र विद्युतीय शासनसम्मका विषयलाई आफ्नो प्राथमिकतामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)