भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता
kendrabindu.com · Mon Sep 07 12:28:02 GMT 2026

काठमाडां । रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीपछि ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । तीमध्ये हालसम्म ३०७ जनाको उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका विदेशी पर्यटक बेपत्ता भएका हुन् । उनीहरू विभिन्न पर्यटन कम्पनीमार्फत उक्त क्षेत्रमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)