मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ लाख साउदी रियालसहित विमानस्थलबाट पक्राउ परे दुबई जान लागेका मगर

arthadabali.com · Mon Jun 15 13:14:33 GMT 2026

काठमाडौँ / नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियालसहित एक जनालाई पक्राउ गरेको छ ।

दुबई जान लागेका प्रहरीले पाल्पा रामपुरका वर्ष १९ का समिर बहादुर मगरलाई उक्त रकमसहित विमानस्थलबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)