कोशी प्रदेशसभामा ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत
corporatenepal.com · Mon Jun 15 13:10:41 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।
उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)