मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेशले गर्‍यो कर्मचारीको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि

setopati.com · Mon Jun 15 13:15:50 GMT 2026

कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)