चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल
khabarhub.com · Mon Jun 15 13:16:19 GMT 2026

एजेन्सी – व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ सोमबार चीन आइपुगेका छन् । उनको यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्तासहित द्विपक्षीय सहयोग विस्तार गर्ने केन्द्रित रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)