मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालाई रोक्दा अन्तरकलह खेपिरहेको एमालेमा उपनिर्वाचनमा डर

barnanmedia.com · Mon Jul 28 21:31:55 GMT 2025

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध त गरियो। तर, यसले एमालेमा विग्रह निम्त्याएको छ।

हुन् पनि एमालेमा ओलीले चाहेअनुसारकै मात्र निर्णय र काम भइरहेका बेला भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा मात्र गरिनन्, आगामी महाधिवेशनमा अध्यक्षकै लागि चुनाव लड्ने उद्घोष गरिन्। ओलीको विकल्प ओली मात्र भनेर हिँडेका ओलीलाई चुनौती मन पर्ने कुरा भएन। तर, भण्डारीको सदस्यता नवीकरण गरिएन। एमाले केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको बैठकका निर्णय सामेल गरी जारी गरिएको अपानिले पनि नवीकरणमा प्रक्रिया नै नमिलेको भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)