पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक छ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए
barnanmedia.com · Mon Jul 28 21:35:09 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको नेतृत्व चयन प्रक्रियामा व्याप्त पैसा र राजनीतिक हस्तक्षेपको अन्त्य गर्न विश्वभरका पञ्जीकृत सदस्यमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखेका छन्।
एनआरएनए यूकेको महाधिवेशनको अवसरमा आइतवार अल्डरशटमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै डा. शर्माले संघको आन्तरिक संरचनामा व्यापक सुधारको खाँचो रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)