नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, तालिकाको शीर्ष स्थानमा उक्लियो
farakdhar.com · Thu Jun 19 17:22:39 GMT 2025
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले बिहीबार नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौकासहित ६५ रनको महत्वपूर्ण पारी खेलेका हुन् । टी–२० आईमा उनको यो ११औँ अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)