नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला, टी–२० शृंखलामा दोस्रो जित
nepalkhabar.com · Thu Jun 19 17:22:11 GMT 2025
स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ।
ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले नेदरल्यान्ड्सलाई हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)