भोटेकोशी र त्रिशूली नदीमा आधारित फसेकाको उद्धारदेखि खोजीसम्म : कुन जलविद्युत् आयोजनामा कहिले के भयो ?
barnanmedia.com · Mon Sep 07 12:24:30 GMT 2026

रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा कर्मचारी हालसम्म पनि सम्पर्कविहीन छन् ।
कतिपयले ती आयोजनाका सुरुङमा मानिस अझै फसेको हुनसक्ने आशङ्का व्यक्त गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली सेना, विभिन्न आयोजनामा कार्यरत कर्मचारी लगायतसँग गरिएको कुराकानीका आधारमा आयोजनामा भइरहेको प्रयासबारे तयार गरिएको खोलमूलक विवरणः
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)