नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो
neplays.com · Thu Jun 19 17:39:16 GMT 2025
त्रिकोणात्मक टी २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग बदला लिएको छ । यसअघि तीन पटक सुपर ओभरहुँदा पराजित भएको नेपालले विहीबार भने ६ विकेटको शानदार जित दर्ता गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेख नायक बने । १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ओभरका २ बल बाँकी हुँदै पुरा गरेको थियो । कुशलले ५१ बलमा ६५ रनको शानदार पारि खेले । उनले ६ चौका प्रहार गरेका थिए । यसैगरी आजै टी २० मा डेब्यु गरेका भीम सार्कीको प्रदर्शन पवनि सम्झन लायक रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)