लुम्बिनी प्रदेशको ३७ अर्ब ३८ करोडको बजेट, कुन शीर्षकमा कति ? (पूर्णपाठ)
arthadabali.com · Mon Jun 15 13:20:28 GMT 2026

देउखुरी / लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)