मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट १२ लाख मूल्य बराबरको साउदी रियालसहित युवक पक्राउ

nagariknews.nagariknetwork.com · Mon Jun 15 13:23:54 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्।

पाल्पाको रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समीर बहादुर मगरलाई १२ लाख १४ हजार १०० नेपाली रुपैयाँ बराबरको साउदी रियालसहित विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)