मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ

onlinekhabar.com · Mon Jun 15 13:20:31 GMT 2026

१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर छन् । उनी ३० जेठको साँझ ८ बजेतिर हिमालय एअरलाइन्सको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय