मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको नेतृत्व छान्न रात–दिन मतदान [Live Updates]

ratopati.com · Wed Dec 17 18:33:49 GMT 2025

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान बुधबारदेखि मतदान जारी रहेको छ ।

(पुस २ गते) बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान (३ गते ) बिहीबारसम्म निरन्तर जारी रहेको हो । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार बिहिबार बिहान १२ बजेसम्म १५ सय ६७ मत खसेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)