विश्वकप फाइनलमा भारतीय खेलाडीलाई डरले सतायो
neplays.com
आईसीसी ट्रफी जित्ने मौका फेरि टिम इन्डियाले गुमाएको छ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आइतबार भएको विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको छ ।
भारतीय टोलीले सेमिफाइनल वा फाइनल खेल हारेर उपाधि जित्ने मौका गुमाएको सन् २०१३ यता यो ९ औं पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)