सिदिङ्वाको बजेट साढे ४४ करोडभन्दा बढी
gorkhapatraonline.com · Thu Jun 19 17:45:24 GMT 2025

साहारा लिम्बू
फुङलिङ, असार ५ गते । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२(८३ का लागि साढे ४४ करोड बढी रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहीबार भएको गाउँपालिकाको १७ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)